LIBRISTO
LIBROAMANTO
mandatory
Become part of a community of book lovers from all over the world and get access to a whole bunch of benefits. Create an account for free
0
Austrian Post 5.49 DPD courier 3.99 DPD point 2.99

हाड र छाला

नेपाली भाषाको रैथाने जग

Language NepaliNepali
Book Paperback
Book हाड र छाला Nawa Raj Subba
Libristo code: 53000041
Publishers Dr. Nawa Raj Subba, June 2026
शताब्दीऔँदेखि मध्य-हिमालय क्षेत्रको पहिचानलाई एउटै न्यारेटिभ (भाष्य) ले नियन्त्रण गर्दै आएको छ- त्यो... Full description
? points 69 b Coming soon Coming soon New New
28.39 VAT included
Expected in stock Expected 26. 06. 2026
Austria Delivery to Austria

Up to 30 days for returns

शताब्दीऔँदेखि मध्य-हिमालय क्षेत्रको पहिचानलाई एउटै न्यारेटिभ (भाष्य) ले नियन्त्रण गर्दै आएको छ- त्यो के भने, नेपाली भाषा केवल संस्कृतको एक 'शुद्ध छोरी' हो, जसको जन्म खस मूलको पहाडी कोखबाट भयो र यसलाई सभ्य बनाउने काम केवल उच्च-जातीय विद्वानहरूको साहित्यिक मानकीकरणले मात्र गर्‍यो। तर, के हुन्छ जब हामी यो संस्थागत जलपलाई पन्छाएर भाषाको वास्तविक स्वरूपलाई नियाल्छौँ?

डा. नवराज सुब्बाले आफ्नो नयाँ र अनुसन्धानमूलक पुस्तक हड्डि र छाला: नेपाली भाषाको औपनिवेशिक-मुक्त इतिहास र रैथाने जग मार्फत शताब्दीऔँ पुरानो प्राज्ञिक एकाधिकारविरुद्ध एउटा बलियो र प्रमाणमुखी हस्तक्षेप प्रस्तुत गर्नुभएको छ। परम्परागत भाषाविज्ञानलाई एउटा नयाँ दृष्टिकोण दिँदै डा. सुब्बाले यहाँ एउटा घतलाग्दो बिम्ब प्रयोग गर्नुभएको छ: हाम्रो दैनिक बोलिचालीको नेपाली भाषाको व्याकरण, ध्वनि र यसका अस्तित्व बुझाउने क्रियापदहरू- अर्थात् यसको 'हड्डि'- पूर्ण रूपमा भोट-बर्मेली, मगर, नेवार, किराँती र मुन्धुमी ज्ञानको जगमा उभिएको छ। राज्य र पुराना संस्थाहरूले जबर्जस्ती लादेका संस्कृतका 'तत्सम' शब्दहरू त केवल यो बलियो र बहुसांस्कृतिक कंकालमाथि उनिएको एउटा ऐतिहासिक 'छाला' मात्र हुन्।

२२ वटा विस्तृत अध्यायहरूमा फैलिएको यो पुस्तकले इतिहास, समाजशास्त्र, सिञ्जा साम्राज्यका शिलालेख, राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क र डिजिटल प्रविधिलाई एकापसमा जोडेको छ। संस्थागत 'शुद्धतावाद' कसरी आन्तरिक औपनिवेशिकताको हतियार बन्यो भन्ने कुराको खुलासा गर्दै डा. सुब्बाले आजको विश्वव्यापी डायस्पोरामा देखिने भाषिक संमिश्रणसम्मलाई केलाउनुभएको छ। यसरी उहाँले वास्तविक भाषिक लोकतन्त्रका लागि एउटा स्पष्ट मार्गचित्र कोर्नुभएको छ। हड्डि र छाला केवल एउटा प्राज्

Actress & Polyglot
EWA KASP for
Play video
Ewa Kasp
Libristo has the largest selection of foreign-language books. That’s why I buy my books there.

About the book

Full name हाड र छाला
Language Nepali
Binding Book - Paperback
Date of issue 2026
Number of pages 458
EAN 9789905995604
ISBN 9905995609
Libristo code 53000041
Publishers Dr. Nawa Raj Subba
Weight 528
Dimensions 140 x 216 x 26
Give this book today
It's easy
1 Add to cart and choose Deliver as present at the checkout 2 We'll send you a voucher 3 The book will arrive at the recipient's address

Login

Log in to your account. Don't have a Libristo account? Create one now!

 
mandatory
mandatory

Don’t have an account? Discover the benefits of having a Libristo account!

With a Libristo account, you'll have everything under control.

Create a Libristo account
Book advisor Libroamiko
Hi, I'm Libroamiko, can I help?